जिवनको २ दशक बसन्त पार गरेको पनि बर्षौ भएछ, तर पनि म को हुँ चिन्नै सकिन, आफैले नचिनेको मान्छेलाई को भनेर चिनाँउ ................
तर पनि सोच्ने गर्छु........... मलाई चिन्ने केहि आधारहरु छन् कि.................
नाम बामदेव :-
यस धर्तिमा पहिलो पटक पाईला टेकेको केहि दिनपछि पण्डित बाजेले बामदेव भनेर भनेछन् र पछि सबैले बामदेव नै भन्न थाले । तर के यो संसारमा बामदेव म मात्रै छु त ? बामदेव मेरो परिचय हो त ?पक्कै होइन।।।। किनकि यो संसारमा बामदेव नाम गरेका धेरै छन् ।
मेरो कार्यक्षेत्र (सामाजिक अभियन्ता) :-
मेरो कार्यक्षेत्र मेरो परिचय कसरि हुन सक्छ ? म जस्तै यो पेशा गर्ने लाखौं छन् यहाँ । के थाहा भोलि यो मैले यो कार्यक्षेत्र परिवर्तन गर्न पनि सक्छु । निश्चत नै नभएको मेरो कामको यो कार्यक्षेत्र मेरो परिचय कसरी हुन सक्छ ??
तस्विरको म :-
यो पनि मेरो परिचय हुनै सक्दैन । म हिजो अर्कै देखिन्थे आज अर्कै देखिन्छु र भोलि अर्कै देखिनेछु । समयको परिवर्तनसँगै परिवर्तन हुने कुरा कसरि मेरो परिचय हुन सक्छ ।
त्यसो भए म को त :-
सजिलो उत्तर .......... आफैले आफैलाई चिन्न नसकेको एक साधारण मान्छे ।
अब तपाईले मलाई कसरि चिन्ने प्रश्न आउला ......., मलाई कसरि चिन्ने त्यो तपाईकै जिम्मा .....
मलाई चिन्ने आधार जान्न मन लागे मलाइ सोसियल मिडियामा फलो गर्न सक्नुहुन्छ, वा सिधै bamdev20p@gmail.com मा इमेल पनि गर्न सक्नुहुन्छ ।

सोसियल मिडिया प्रोफाइल:
Facebook : www.facebook.com/BamdevPokharel
Facebook Page : www.facebook.com/bamdev'sblog
Twitter : www.twitter.com/BamdevPokhrel
LinkedIn : www.linkedin.com/in/bamdev-pokhrel
Youtube : www.youtube.com/bamdevpokhrel
फोटो ब्लग : image.bamdevpokhrel.com.np
No comments:
New comments are not allowed.